सैनिक प्राड सेवा नियमावली, २०७४
नियम १
संक्षिप्त नाम र प्रारम्भ
(१) यी नियमहरुको नाम “सैनिक प्राड सेवा नियमावली, २०७४” रहेको छ ।
(२) यो नियमावली तुरुन्त प्रारम्भ हुनेछ ।
सैनिक प्राड सेवा नियमावली, २०७४
परिच्छेद - १
नियम १: संक्षिप्त नाम र प्रारम्भ
नियम २: परिभाषा
परिच्छेद - २
नियम ३: सैनिक प्राड सेवा
नियम ४: सैनिक प्राड सेवामा रहने पद
नियम ५: सैनिक प्राड सेवाको पदपूर्ति
नियम ६: योग्यता
नियम ७: पदपूर्ति समिति
नियम ८: परीक्षाको किसिम
नियम ९: पाठ्यक्रम निर्माण समिति
नियम १०: नियुक्ति गर्ने अधिकारी
नियम ११: उमेरको हद
नियम १२: पदावधि
परिच्छेद - ३
नियम १३: बढुवा हुन चाहिने योग्यता
नियम १४: बढुवा गर्ने अधिकारी
नियम १५: बढुवाको लागि उम्मेदवार हुन चाहिने न्यूनतम सेवा अवधि
नियम १६: Na
नियम १७: बढुवा समिति
नियम १८: बढुवाको लागि सम्भाव्य उम्मेदवार हुन नपाउने
नियम १९: स्थानीय, मानार्थ तथाविशेष बढुवा
नियम २०: कार्यवाहक बढुवा
परिच्छेद - ४
नियम २१: सरुवा नगरिने
नियम २२: अधिकृतले प्रयोग गर्ने पोशाक
नियम २३: सैनिक नियमावली बमोजिम हुने
नियम २४: खारेजी र बचाउ
अनुसूची - १
Schedule १: उपसेनानी र जमदार पदको लागि आवश्यक पर्ने योग्यता
अनुसूची - २
Schedule २: सैनिक प्राड सेवाका अधिकृत तथा पदिकको बढुवाको लागि आवश्यक पर्ने तालिम
अनुसूची - ३
Schedule ३: कबुलियतनामा